मस्तिष्कघात भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको आज शल्यक्रियाको तयारी भइरहेको छ ।
शरीरको देब्रेपट्टी समया देखिएपछि उनी गए राति नै वीर अस्पताल भर्ना भएका थिए । जोशीलाई वीरबाट थप उपचारका लागि आज शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको छ । नेता जोशीको अवस्था गम्भीर रहेको छ ।
जोशीका सहयोगी सुशान्त आचार्यका अनुसार उनको अपरेशन गर्ने तयारी भइरहेकाे छ ।
प्रतिक्रिया