ओली समूहको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

ओली समूहको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त


प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाइ दलको प्रमुख सचेतक बनाएका हुन् ।

पूर्व सचेतक देव गुरुङ नेकपा दाहाल-नेपाल समूहका हुन् ।

Logo