माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र माओवादी केन्द्रले भोलि संसद् सचिवालयलाई बुझाउने भएको छ।

यसअघिको बैठकले समर्थन फिर्ता लिने सम्बन्धी निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको भए पनि कुनै निर्णय हुन सकेको थिएन।

Skip This
Logo