‘अटो शो’ मा मोडलहरुको हट अवतार (फोटोफिचर)

‘अटो शो’ मा मोडलहरुको हट अवतार (फोटोफिचर)


सवारीसाधनहरुको कुम्भ मेला १४ औं नाडा अटो शो आजबाट शुरु भएको छ । अटो मोबाईल्स अफ नेपालको आयोजनामा शुरु भएको मेलामा २३ वटा ब्राण्डका ४ पाँग्रे सवारीसाधन र १९ वटा ब्रान्डका २ पांग्रे रखिएको छ ।

हरेक वर्षको अटो मेलामा मोडलहरुको चर्चा  हुने गरेको छ ।  त्यसैले पनि होला कतिपयले ‘अटो शो कि मोडल शो’ भनेर व्यंग्य पनि गर्ने गरेका छन्। यसपटकको मेलामा पनि मोडलहरुको ‘हट अवतार’ छुटेन।

Logo