केन्द्रबिन्दु सम्बाददाता ।
काठमाडौं, १५ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधिका लागि पारस खड्का कप्तान रहेको विराटनगर वारियर्स र शरद भेषावकर कप्तान रहेको भैरहवा ग्लाडिएटर्स खेल्दैछन् । कीर्तिपुरमा टस जितेर विराटनगरले पहिले ब्याटिङ गर्ने भएको छ ।
विराटनगर प्रतियोगितामा अहिलेसम्मकै अपराजित टोली हो भने भैरहवाले प्रतियोगितामा २ खेल मात्र हारेको छ ।
प्रतिक्रिया