मुख्यमन्त्री राई सुनसरी-१ वाट सिफारिस

मुख्यमन्त्री राई सुनसरी-१ वाट सिफारिस


नेकपा (एकीकृत समाजवादी)ले प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी-१वाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।

जिल्ला कमिटीको शनिवार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । जसअनुुसार मुख्यमन्त्री राईसहित पदमा सुब्बा, लक्ष्मण चौधरी र जीवन राईको नाम सिफारिस गरेको नेकपा एसले जनाएको छ ।

Logo