केन्याले नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने

केन्याले नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने


घरेलु टोली केन्याले नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नैरोबी क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने तेस्रो टी-२० अन्तराष्ट्रिय खेलमा केन्याले टस जितेर पहिला ब्याटिङ रोजेको हो । 

यसअघि नेपाल र केन्याले एक/एक वटा खेल जितेका छन् । पहिलो खेलमा नेपालले जित हात पारेको थियो भने दोस्रो खेलमा कन्या विजयी भयो । नेपाल आइतबारको खेल जितेर परिणाम पक्षमा पार्ने दाउमा हुनेछ । 

Logo