पहिरोका कारण पोखरा-बाग्लुङ सडकखण्ड अवरुद्ध

पहिरोका कारण पोखरा-बाग्लुङ सडकखण्ड अवरुद्ध


पहिरोका कारण पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ । 

पोखरा–बाग्लुङ सडकखण्ड अन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ अम्बोटमा पहिरो झरेका कारण सवारी आवागमन पुर्णरुपमा बन्द भएको हो । वर्षाको कारण आज बिहान ४ बजे झरेको पहिरोले बन्द भएको सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी देउपुरले जनाएको छ । 

Skip This
Logo