मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा

मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा


मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाएका हुन् ।

झा मधेस प्रदेश गठन भएदेखि नै प्रमुख न्यायाधिवक्तामा नियुक्त भएका थिए । 

झा महोत्तरीको क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । त्यसकै लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराउँदै छन्

Logo