इन्स्टाग्रामलाई ३२.०९ अर्ब जरिवाना

इन्स्टाग्रामलाई ३२.०९ अर्ब जरिवाना


आयरल्याण्डको डाटा प्राइभेसी नियामकले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई ३२.७ बिलियन रुपैयाँ (४०५ मिलियन युरो) जरिवाना गरेको छ । बालबालिकाको डाटा ह्यान्डलिङमा भएको अनियमितताको अनुसन्धानपछि नियामकले इन्स्टाग्रामलाई यस्तो कारबाही गरेको हो ।

इन्स्टाग्राम मेटा प्लेटफर्म कम्पनीको स्वामित्वमा छ।

Logo