काठमाडौं उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध


 

अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको । 

‘काठमाडौं उपत्यकाका विभिन्न  स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा  सतर्कता अपनाऔँ,’ महाशााखाले एक सूचना जारी गर्दै भनेको छ । 

Logo