सबैभन्दा अग्लो हिरोको कथा (भिडियोमा)

काठमाडौं । नेपाली चलचित्रको अग्लो हिरो को होला ? अग्लो नेपाली हिरोको कुरा आउँदा सबैले सम्झिने नाम हुन् राजेश हमाल । त्यसपछि जानकारी राख्नेहरुले आर्शिमान देशराजजोशी, सुशील श्रेष्ठ, अनमोल केसी वा आयुष्मान देशराज जोशी ।

यिनीहरू ६ फिट वा ६ फिटभन्दा अग्ला हुन् । तर सबैभन्दा अग्लो हिरो को हुन भन्ने प्रश्न पनि आउँछ । नेपालका सबैभन्दा अग्लो हिरो हुन सञ्जय खतिवडा ।

केही म्यूजिक भिडियोका साथ दशगजा, भिमदत्तलगायत फिल्मका यी नायक सबैभन्दा अग्ला छन् । आखिर उनको हाइट कति छ त ? हेरौं तलको भिडियोमाः

सबैभन्दा अग्लो हिरोको कथा (भिडियोमा)