राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान


राष्ट्रिय संयुक्त  जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ।

३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जलाएको हो । यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संबिधानको संज्ञा दिएको छ । 

संविधान जलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ पनि गरेकाे छ । 

 

 

Logo