एकीकृत समाजवादी र जनमोर्चाले बुझाए बन्दसूची, अन्य दलहरुका नेताहरू पनि आयोग पुग्दै

एकीकृत समाजवादी र जनमोर्चाले बुझाए बन्दसूची, अन्य दलहरुका नेताहरू पनि आयोग पुग्दै


आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगकको कार्यालयमा पुगेका छन् ।

निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो । 

आयोग स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाइसकेका छन् । बाँकी अन्य दलले पनि सूची बुझाउन आइरहेको आयोगको भनाइ छ ।  
 

Logo