सरकारी र डा. केसी पक्षबीचको वार्ता फेरि मंगलबार बस्ने गरि सकियो

सरकारी र डा. केसी पक्षबीचको वार्ता फेरि मंगलबार बस्ने गरि सकियो


स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग गर्दौ २०औं पटक अनसन बसिरहेका डा.गोविन्द केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकिएको छ । 

वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल र एक जना उपसचिव सहभागी रहेका थिए । 

वार्तामा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा.केसीको तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले जनाएका छन् । 

वार्ता फेरी भोली (मंगलबार) विहान १० बजे बस्ने गरी टुङ्गीएको उनले बताए । 

Logo