नेपालविरुद्ध बंगलादेशलाई अग्रता

नेपालविरुद्ध बंगलादेशलाई अग्रता


छैटौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा बंगलादेशले सुरुवाती अग्रता बनाएको छ । खेलको १३ औं मिनेटमा नै शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् । 

महिला साफले सोमबार नयाँ च्याम्पियन टोली समेत पाउनेछ । यस खेलमा जुन टोलीले उपाधि जितेपनि अर्को इतिहास बन्नेछ । किनकि त्यो टोली साफको नयाँ च्याम्पियन टोली बन्नेछ । 

Logo