थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १७५ जना कोरोना मुक्त

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १७५ जना कोरोना मुक्त


नेपालमा पछिल्लो २६ घण्टामा देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सोही अवधिमा १७५ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ४४७ जनामा भएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १४८३ जना रहेको जनाएको छ ।

Logo