राष्ट्र बैंक १२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंक १२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै


नेपाल राष्ट्र बैंकले आइतबार १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने भएको छ । 

केन्द्रीय बैंकले ९१ दिने अवधिको ९ अर्ब १० करोड र १८२ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागेको हो ।

आइतबार बोलकबोल हुने ट्रेजरी बिल आगामी मंगलबार निष्कासन हुनेछ ।

Logo