यी हुन् जेलमा रहेका ७ चर्चित पात्रहरू (भिडियो रिपोर्ट)

काठमाडौं । जेल भन्नासाथ चोर, फटाहा, डाका, गुुन्डा, हत्यारा आदिले सजाय पाएर बस्ने ठाउँ भन्ने मान्यता हुन्छ । एक अर्थमा यही परिभाषा नै सही हो । गल्ती नगरी वा गल्ती प्रमाणित नभई जेलसजाय हुँदैन पनि ।

जेलसजाय हुने प्रमुख कारण कानुनको उल्लंघन हो । राज्यका विभिन्नखाले कानुन तोडेबापत जेल सजाय हुने गर्दछ । राज्यसँग विद्रोह गर्दा पनि जेल सजाय हुनसक्छ । भ्रष्टाचार अर्को जेल जाने मुख्य कारण हो ।

भ्रष्टाचार गरेर धेरै भिआइपीहरूले जेलमा चक्की पिस्नु परेको छ । जेलमा रहेका केही चर्चित व्यक्तिहरूमा बारेमा तयार पारिएको यो भिडियो रिपोर्टः