संविधानको भावना र मर्मलाई लत्याउने प्रवृत्ति राष्ट्रपतिमबाट भयो : प्रचण्ड

संविधानको भावना र मर्मलाई लत्याउने प्रवृत्ति राष्ट्रपतिमबाट भयो : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र शान्ति प्रक्रियालाई पूर्णता नदिने चलखेल भइरहेको बताएका छन् । 

पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले संविधान र शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्न नदिएर षड्यन्त्र गरेको बताएका हुन् । 

संविधान मिच्ने, संविधानको भावना र मर्मलाई लत्याउने प्रवृत्ति राष्ट्रपतिमा भएको भन्दै प्रचण्डले आपत्ति जनाए । शान्ति प्रक्रियालाई टुंगाउनेसँग सम्बन्धित विधेयक समेत रोकेको विषयमा समेत प्रचण्डले आक्रोश व्यक्त गरे । 

Logo