गल्फ लुब्रिकेन्ट्सले दसैंमा यात्रु बाेकेकाे सवारी साधनको निःशुल्क चेकजाँच गर्ने

गल्फ लुब्रिकेन्ट्सले दसैंमा यात्रु बाेकेकाे सवारी साधनको निःशुल्क चेकजाँच गर्ने


नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दशैंको अवसरमा यात्रुहरूलाई लक्षित गर्दै सवारी साधनको निःशुल्क चेकजाँच गर्ने भएको छ । 

‘फ्रि चेकअप क्याम्प’ अन्तर्गत दसैं मनाउन घरमा जाने यात्रुहरुले प्रयोग गरेका सवारी साधनको निःशुल्क जाँच हुनेछ । सो क्याम्प असोज १३ देखि १५ सम्म आयोजना हुनेछ ।

कम्पनीले मलेखु, हेटाैंडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकीइटहरीमा चम्प स्थापना गरेकाे छ । सो चम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म र स्पेयर पार्ट्समा १० प्रतिशतसम्म छुट पनि प्रदान गर्नेछ । 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । 

Logo