#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1177236654152344634436767400
नेपाल161683586347499

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्रीबीच भेटघाट

काठमाडौं,

भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसहित राष्ट्रपति निवास पुगेका जयशंकरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बुधबार नेपाल आएका थिए ।

सम्बन्धित समाचारहरु