ओलीले लगाए दसैँको टीका, सर्बसाधरणलाई पनि लगाइदिए

ओलीले लगाए दसैँको टीका, सर्बसाधरणलाई पनि लगाइदिए


 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेका छन् ।  बुबा मोहन प्रसाद ओली र ठुलीआमा हरिमाया ओलीको हातबाट अध्यक्ष ओलीले दसैँको टीका ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले पत्नी राधिका शाक्य ओलीलाई पनि दसैंको टीका लगाई दिए । 

त्यसपछि ओलीले आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गरेका छन् । उनले निवासमा आएकाहरुलाई टीका लगाइ रहेका छन् । 

Logo