सभामुख सापकोटाले सरकारी निवास छाडे, कौशलटारमा बस्ने

सभामुख सापकोटाले सरकारी निवास छाडे, कौशलटारमा बस्ने


सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । 

लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन् । सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले  सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन् । आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंशिरमा हुन गईरहेको निर्वाचन प्रक्रियावाट औपचारिक रुपमा अलग भएको घोषणा गरेका थिए । 

Logo