एमालेका कृष्णभक्त पोखरेलको उम्मेदवारी दर्ता

एमालेका कृष्णभक्त पोखरेलको उम्मेदवारी दर्ता


एमालेका कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन -२ बाट दर्ता गराएका हुन् । 

उनको प्रस्तावकमा विजय सुवेदी र समर्थक तेजेन्बद्र खड्का छन् । 

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेससभा सदस्यको निर्वाचन हुँदै छ । 

Logo