मधेशमा एमालेका यी नेताले दिए स्वतन्त्र उम्मेदवारी [नामावलीसहित]

मधेशमा एमालेका यी नेताले दिए स्वतन्त्र उम्मेदवारी [नामावलीसहित]


आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । 

अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेश प्रदेशमा एमाले केही नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि आठ जना र प्रदेशसभाका लागि १७ जना एमाले नेताको स्वतन्त्र उम्मेदवारी परेको छ ।

यी हुन् स्वतन्त्र उम्मेदवारी दिने एमाले नेताहरु-
 
प्रतिनिधिसभा तर्फ

  • प्रभु साह, रौतहट –३
  • किरण साह, रौतहट–२
  • प्रदिप साह, रौतहट–४
  • रामआधार कापड, महोत्तरी –३
  • मानबहादुर खडका, सर्लाही–१
  • किशोरी साह, धनुषा–१
  • कृष्ण कुमार महतो, धनुषा –४
  • सन्तोष श्रेष्ठ, पर्सा –१ 

प्रदेशसभा तर्फ

  • चन्द्रभुषण साह, सर्लाही १ (क)
  • रेनुका पोडेल, सर्लाही ३ (क)
  • उमेश कुशवाहा, बारा ४ (ख)
  • केशव राय चौधरी, रौतहट ३ (क)
  • कुन्दन कुशवाहा, रौतहट ३ (ख)
  • राजेश चौधरी, रौतहट १ (ख)
  • मनोज यादव, रौतहट १ (ख)
  • मुजिम राय, महोत्तरी ३ (क)
  • सुनिल रोहित, महोत्तरी ३ (ख)
  • गोपाल प्रसाद यादव, सिरहा ३ (ख)
  • योगेश सिंह, सिरहा २ (ख)
  • प्रमोद महतो, महोत्तरी १ (ख)
  • देवराज घिमिरे, बारा १ (क)
  • जयन्त कुशवाहा, बारा १ (ख)
  • कदम रसुल, पर्सा– (ख)
  • प्रह्लाद गुप्ता, पर्सा ४ (ख)
  • विनोद लामा, पर्सा २ (क

Logo