भीम रावलले पत्रकार सम्मेलन गर्दै

भीम रावलले पत्रकार सम्मेलन गर्दै


नेकपा एमालेका नेता डा.भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन् । 

मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट एकल सिफारिस भएर पनि पार्टीले टिकट नदिएपछि रावल असन्तुष्ट रहेका छन् । टिकट नपाएपनि संयम रहेका रावलले समय आएपछि बोल्ने जनाउँदै आएका थिए । डा.रावलले आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका हुन् ।

Logo