धितोपत्र बोर्डले माग्यो २३ जना कर्मचारी

धितोपत्र बोर्डले माग्यो २३ जना कर्मचारी


नेपाल धितोपत्र बोर्डले रित्त विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । 

बोर्डले खुला तथा समावेशी गरी जम्मा २३ जना कर्मचारीहरुका लागि दरखास्त आह्वान गरेको हो । बोर्डले निर्देशकदेखि वरिष्ठ सहायकसम्म विभिन्न पदहरुमा दरखास्त माग गरेको हो । योग्यता पुगेका इच्छुक उमेद्वारहरुले कार्तिक १७ गतेसम्ममा सामान्य दस्तुरमा र कार्तिक २४ गतेसम्ममा दोब्बर दस्तुर सहित दरखास्त दिन सक्नेछन् । 

Logo