#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
file photo
काठमाडौं, नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले भातृसंस्थाको नेतृत्व गरेका ब्यक्ति भित्र अधिबेशन गर्ने तागत नभएको बताएका छन् ।राठौरले आफू नेपाल विद्यार्थी संघ अध्यक्ष हुँदा अहिले भन्दा जठिल परिस्थिति हुँदा पनि नेपाल विद्यार्थी संघको अधिबेशन गरेर देखाएको भन्दै उनले इच्छा चाहाना भए अधिबेशन हुने जिकिर गरे । केन्द्रिय सदस्य राठौरले महिला संघ र नेपाल विद्यार्थी संघको अधिबेशनको सुनिस्चितता नभएको अवस्थामा सभापति देउवाले यी भातृसंस्थाको अधिबेशन गराएको पनि स्मरण गराए ।नेता राठौरले नेपाल विद्यार्थी संघको म्याद सकिनासाथ नेपाल विद्यार्थी संघ आफैं भंग हुने भन्दै त्यतातिर जोडेर सभापतिलाई गालि नगर्न पनि आव्हान गरे ।

भ्रातृसंस्थाको नेतृत्व गरेका व्यक्तिभित्र अधिवेशन गर्ने तागत भएन : राठौर

file photo

काठमाडौं,
नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले भातृसंस्थाको नेतृत्व गरेका ब्यक्ति भित्र अधिबेशन गर्ने तागत नभएको बताएका छन् ।

राठौरले आफू नेपाल विद्यार्थी संघ अध्यक्ष हुँदा अहिले भन्दा जठिल परिस्थिति हुँदा पनि नेपाल विद्यार्थी संघको अधिबेशन गरेर देखाएको भन्दै उनले इच्छा चाहाना भए अधिबेशन हुने जिकिर गरे । केन्द्रिय सदस्य राठौरले महिला संघ र नेपाल विद्यार्थी संघको अधिबेशनको सुनिस्चितता नभएको अवस्थामा सभापति देउवाले यी भातृसंस्थाको अधिबेशन गराएको पनि स्मरण गराए ।

नेता राठौरले नेपाल विद्यार्थी संघको म्याद सकिनासाथ नेपाल विद्यार्थी संघ आफैं भंग हुने भन्दै त्यतातिर जोडेर सभापतिलाई गालि नगर्न पनि आव्हान गरे ।

सम्बन्धित समाचारहरु