काठमाडौंको बसन्तपुरमा नेपाल संवत् ११४३ को स्वागत, प्रधानमन्त्री देउवा सहभागी

काठमाडौंको बसन्तपुरमा नेपाल संवत् ११४३ को स्वागत, प्रधानमन्त्री देउवा सहभागी


नेपाल संवत् ११४३ लाई स्वागत गरिएको छ । काठमाडौंको बसन्तपुरमा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन, उपप्रमुख सुनिता डंगोल, कांग्रेस नेता प्रकाशमान सिंहलगायत सहभागी भएका छन् ।

AvatarAvatarAvatarAvatar

 

Logo