गुह्येश्वरी पुगेर राष्ट्रपति भण्डारीले गरिन् छठीमाताको पूजा [फोटोफिचर]

गुह्येश्वरी पुगेर राष्ट्रपति भण्डारीले गरिन् छठीमाताको पूजा [फोटोफिचर]


राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाताको पूजा गरेकी छन् । गुह्येश्वरीमा तयार पारिएको छठी घाटमा पुगेर उनले छठी माताको पूजाआजामा सहभागी भएकी हुन् ।  

गुह्येश्वरीमा छठीमाताको दर्शन गरेकी राष्ट्रपति भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य पनि दिएकी छन् । 

तस्विरहरु-

AvatarAvatarAvatarAvatarAvatarAvatar

Logo