#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व590967736210229645712583004
नेपाल10425850187

भद्रगोल टिमको नयाँ सिरियल ‘सक्किगो नि’ (हेर्नुहोस् ट्रेलर)

हाँस्य सिरियल ‘भद्रगोल’ छाडेका कलाकारहरुको समुहले ‘सक्किगो नि ‘ नामक सिरियल ल्याउने भएका छन्।

अर्जुन घिमिरे (पांडे) र कुमार कट्टेल (जिग्री) को नामबाट जेपीटि क्रिएसन दर्ता गरि सिरियल निर्माण शुरु गरिएको हो। सिरियलको छोटो क्लिप्स आज सार्वजनिक गरिएको छ।

यो सिरियल आगामी असोज २ गतेदेखि नेपाल टेलिभिजनमा हरेक बिहिबार बेलुका ८:४५ बजे प्रसारण हुनेछ । मिडिया हबसंग विवाद भएपछि पांडे र जिग्री सहित २१ जनाको टिम बाहिरिएको थियो ।

 

सम्बन्धित समाचारहरु