ओलीले गण्डकीका तीन जिल्ला कास्की, बागलुङ र स्याङ्जामा चुनावी सभालाई सम्बोधन गर्ने

ओलीले गण्डकीका तीन जिल्ला कास्की, बागलुङ र स्याङ्जामा चुनावी सभालाई सम्बोधन गर्ने


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । 

अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ  र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।  

Logo