भारत र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

भारत र रुसका विदेशमन्त्रीबीच भेटवार्ता


रुस भ्रममा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले रुसी समकक्षी सर्गेइ लाभरोभसँग भेट वार्ता गरेका छन् ।

दुबै नेताले द्विपक्षीय, क्षेत्रीय र पारस्परिक चासोका विश्व्व्यापी मुद्दाबारे छलफल गरेका थिए । भारत र रुस लामाो समयदेखि साझेधारी छ । फेब्रुअरीमा युक्रेन द्वन्द्व सुरु भएपछि जयशंकर र लाभरोभबीच चार पटक भेटवार्ता भइसकेको छ । युक्रेन द्वन्द्व सुरु भएदेखि प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पटक पटक कुराकानी गरेका छन् ।
 

Logo