नेपालकै पहिलो ‘पम्प ट्रयाक’ सञ्चालनमा [फोटोफिचर]

नेपालकै पहिलो ‘पम्प ट्रयाक’ सञ्चालनमा [फोटोफिचर]


नेपालमा पम्प ट्रयाक सञ्चालनमा आएको छ । ललितपुरस्थित कुपण्डोलमा सञ्चालनमा आएको पम्प ट्रयाक नेपालकै पहिलो रहेको दाबी गरिएको छ । 

भेलु सोलुसनले बागमती नदी किनारामा पम्प ट्रयाक  सञ्चालनमा ल्याएको हो । पम्प ट्रयाक सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले पनि सहयोगमा गरेको छ ।

तस्विरहरू-

 

Skip This
Logo