#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430

तीन सय २६ यात्रु सवार विमानको कन्ट्रोलरमा कफि पोखिएपछि विमान आकस्मिक अवतरण गरिएको छ । यस घटना गत फेब्रुअरी ६ तारिखको भएको जर्मनीस्थित एयर एक्सिडेन्ड इन्भेस्टिगेसन ब्रान्चले जनाएको छ।

एयरबस ए३३०–२४३ जर्मनीको फ्रान्कफुर्टदेखि मेक्सिकोका लागि उडेका थियो । विमानमा ४९ वर्षका पाइलट कफी पिइरहेका थिए। उनीसँग १३ हजार घण्टा विमान उडाएको अनुभव छ।तर अचानक कफी विमानको कन्ट्रोलरमा पोखियो। कफी अडियो कन्ट्रोल प्यानलमा पुगेको थियो। कफी पोखिएपछि तातो धुवाँ र केही डढेको वास्ना आएपछि पाइलट तथा क्याबिन क्रुले अक्सिजन मास्क लगाएका थिए।संचार गर्न गाह्रो भएपछि विमान डाइभर्ट गरेर सानो विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो। विमान र मानिसमा कुनै क्षति पुगेन ।

३ सय २६ जना सवार विमानमा कफी पोखिएपछि….

तीन सय २६ यात्रु सवार विमानको कन्ट्रोलरमा कफि पोखिएपछि विमान आकस्मिक अवतरण गरिएको छ । यस घटना गत फेब्रुअरी ६ तारिखको भएको जर्मनीस्थित एयर एक्सिडेन्ड इन्भेस्टिगेसन ब्रान्चले जनाएको छ।

एयरबस ए३३०–२४३ जर्मनीको फ्रान्कफुर्टदेखि मेक्सिकोका लागि उडेका थियो । विमानमा ४९ वर्षका पाइलट कफी पिइरहेका थिए। उनीसँग १३ हजार घण्टा विमान उडाएको अनुभव छ।

तर अचानक कफी विमानको कन्ट्रोलरमा पोखियो। कफी अडियो कन्ट्रोल प्यानलमा पुगेको थियो। कफी पोखिएपछि तातो धुवाँ र केही डढेको वास्ना आएपछि पाइलट तथा क्याबिन क्रुले अक्सिजन मास्क लगाएका थिए।

संचार गर्न गाह्रो भएपछि विमान डाइभर्ट गरेर सानो विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो। विमान र मानिसमा कुनै क्षति पुगेन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार