#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
आज बाल दिवस । ‘सुनिश्चित बाल अधिकार, सम्वृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथमा आज विभिन्न कार्यक्रम गरि दिवस मनाईंदैछ ।बालबालिका भविष्यका कर्णधार हुन्। हरेक बालबालिकासँग केही न केही प्रतिभा हुन्छन्। जसले आफ्नो प्रतिभा पहिल्याउन सक्छन् र प्रतिभालाई प्रस्फुटन गर्ने अवसर पाउछन्  उनैले प्रगति हाँसिल गर्न सक्छन्।बाल दिवसको सन्दर्भमा हामीले पछिल्लो समय चर्चित नेपाली बालबालिकाहरुको बिषयमा यो सामाग्री तयार पारेका छौं।  यस रिपोर्टमा अध्यात्मदेखि कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल बालबालिकाहरुलाई समेटेका छौं । https://www.youtube.com/watch?v=DrovjhViH0I

नेपालका १० ‘भाइरल’ बालबालिका (भिडियो रिपोर्ट)

आज बाल दिवस । ‘सुनिश्चित बाल अधिकार, सम्वृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथमा आज विभिन्न कार्यक्रम गरि दिवस मनाईंदैछ ।

बालबालिका भविष्यका कर्णधार हुन्। हरेक बालबालिकासँग केही न केही प्रतिभा हुन्छन्। जसले आफ्नो प्रतिभा पहिल्याउन सक्छन् र प्रतिभालाई प्रस्फुटन गर्ने अवसर पाउछन्  उनैले प्रगति हाँसिल गर्न सक्छन्।

बाल दिवसको सन्दर्भमा हामीले पछिल्लो समय चर्चित नेपाली बालबालिकाहरुको बिषयमा यो सामाग्री तयार पारेका छौं।  यस रिपोर्टमा अध्यात्मदेखि कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल बालबालिकाहरुलाई समेटेका छौं ।

 

सम्बन्धित समाचारहरु