#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व109971159196811540228975
नेपाल6051

रुपन्देहीमा गोली चल्यो, एकको मृत्यु

रुपन्देहीमा गोली प्रहारबाट एक जनाको ज्यान गएको छ ।  ज्यान गुमाउनेमा ओमसतिया गाउँपालिका-५ का ३५ वर्षीय महेन्द्र कुर्मी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अज्ञात समूहले प्रहार गरेको गोली लागेर कुर्मीको ज्यान गएको जनाएको छ। हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गरेको अवस्थामा रोहिणी गाउँपालिका-३ वैकुण्ठपुरमा उनीमाथि गोली प्रहार भएको बुझिएको छ।

सम्बन्धित समाचारहरु