मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु


मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ ।  

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो । मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।

Skip This
Logo