बम विस्फोटपछि बर्दियामा मतदान रोकियो

बम विस्फोटपछि बर्दियामा मतदान रोकियो


मतदान केन्द्र नजिक बम विस्फोट भएपछि बर्दियाको एक ठाउँमा मतदान रोकिएको छ ।

बर्दिया गुलरिया नगरपालिका १ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो ।

मतदानस्थल नजिकै बम विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

Logo