पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न अधिकृतहरुलाई आयोगको निर्देशन

पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न अधिकृतहरुलाई आयोगको निर्देशन


निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ । 

यसैगरी आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न  मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । मतदान कार्य स्थगित गर्नैपर्ने भएमा आयोगको पूर्वसहमति लिनुपर्ने सूचना आयोगले जारी गरेको छ ।

Logo