स्थगित भएका ठाँउमा पुन मतदान सुचारु भइसकेको छ : निर्वाचन आयोग

स्थगित भएका ठाँउमा पुन मतदान सुचारु भइसकेको छ : निर्वाचन आयोग


निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै मतदान स्थगित भएका ठाँउमा पुन सुचारु भइसकेको जनाएको   ।

साँझ ५ बजेसम्म मतदान स्थगित भएको सुचना सम्पे्रषण नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । बिहानीको समयमा मत कम झरेको भएपनि बिहान १० बजेपछि उल्लेख्य मत झरेको छ । यद्यपी मध्यानसम्मको मत परिणामको यकिन तथ्याङक भने आएको छैन् ।

Logo