धनकुटामा दिउँसो एक बजेबाट मतगणना गरिने

धनकुटामा दिउँसो एक बजेबाट मतगणना गरिने


धनकुटामा दिउँसो एक बजे देखि मतगणना सुरु हुने भएको छ ।

भर्खरै सकिएको सर्वदलिय बैटकले एक बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेको छ र त्यसपछि १ बजेबाट मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सुचना जनाएको छ ।

Logo