काठमाडौं–१ मा प्रकाशमानको अग्रता, रवीन्द्र मिश्र दोस्रो स्थानमा

काठमाडौं–१ मा प्रकाशमानको अग्रता, रवीन्द्र मिश्र दोस्रो स्थानमा


काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् ।

सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८० नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे १७५ मत पाएका छन् ।

Logo