काठमाडौं ४ मा गगन र राजनबीच कडा टक्कर

काठमाडौं ४ मा गगन र राजनबीच कडा टक्कर


काठमाडौं  ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ । 

सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले  ६३३ मत पाएका छन् । १५ सय मत गन्दा थापा भट्टराईभन्दा ३५ मतले अघि छन् ।

Skip This
Logo