दाङ २ मा मतगणना सुरु

दाङ २ मा मतगणना सुरु


दाङ क्षेत्र नं. २ मा मतगणना सुरु भएको छ। जिल्ला समन्वय समितिको सभाहलमा मतगणना सुरु भएको हो।

यो क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल, नेकपा माओवादीकी पूर्वमन्त्री रेखा शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल आचार्य उम्मेदवार छन्। यो निर्वाचन क्षेत्रमा ७९ हजार ४ सय ४६ मत खसेको छ।

Logo