झलनाथको क्षेत्रमा प्रतिनिधिसभाको मतपत्र प्रदेशमा खसेपछि लफडा

झलनाथको क्षेत्रमा प्रतिनिधिसभाको मतपत्र प्रदेशमा खसेपछि लफडा


सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको क्षेत्रमा प्रतिनिधिसभामा खस्नुपर्ने मतपत्र प्रदेशसभामा खसेपछि लफडा भएको छ । इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभामा खसेपछि लफडा भएको हो ।

प्रतिनिधिसभाको मत प्रदेशमा काउन्ट मान्ने कि प्रतिनिधिसभामा मान्ने विषयमा समस्या भएको छ। सोही मतपत्रका विषयमा सहमति भएपछि दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । यस क्षेत्रबाट खनाल उम्मेदवार छन् भने एमालेबाट महेश बस्नेत प्रतिस्पर्धी छन् ।

Logo