झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै


झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै गरेका छन् ।

हालसम्म १२०० मतगणना हुँदा उनले ५९५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी सत्ता गठबन्धन नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ४८५ मत ल्याएका हुन् ।
 

Logo