#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व408848991126467926779130490641
नेपाल1391297654175596609
दाङ,दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ९ निवासी २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी वर्ष २५ कै दिपक विकको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।गएराति ११ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किदा उक्त दुर्घटना भएको थियो । उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १२ बजेतिर मृत्यु भएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुबैले मादकपदार्थ सेवन गरेका थिए।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दाङ,

दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ९ निवासी २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी वर्ष २५ कै दिपक विकको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।

गएराति ११ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किदा उक्त दुर्घटना भएको थियो । उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १२ बजेतिर मृत्यु भएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुबैले मादकपदार्थ सेवन गरेका थिए।

सम्बन्धित समाचारहरु

ताजा समाचार