काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर १०१ मतान्तरले अगाडि

काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर १०१ मतान्तरले अगाडि


काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निकटतम् प्रतिस्पर्धी भन्दा १०१ मतले अगाडि देखिएका छन् ।

प्रारम्भिक मतगणनामा खनालले ३७८ मत पाउँदा एमालेका सर्वेन्द्र खनालले २७७ मत पाएका छन् । तेश्रोमा कांग्रेसका भीमसेनदास प्रधानले २३८ मत पाएका छन् ।

Logo